मुल्यवृद्धि, भ्रष्टाचार, महङ्गीविरुद्ध  एमाले कास्की सडकमा

पाेखरा | साउन २५, २०७९

मुल्यवृद्धि, भ्रष्टाचार, महङ्गीविरुद्ध  एमाले कास्की सडकमा

 

पोखरा । मुल्यवृद्वि, भ्रष्टाचार र महगींविरुद्व आज (बुधबार)  एमाले कास्की सडकमा उत्रिएका छन् । 

 

 एमालेका विभिन्न भातृ संगठनहरुले एक्यबद्ध रुपमा पोखराको सभागृहबाट विरोध र्याली निकालेका हुन् ।  सो र्याली हाल सहिदचोकमा कोणसभामा परिणत भई विरोध जनाइरहेको छ, सुनगाभा  संवाददाता बिबि रोकामगरले बताए । 

 

नेकपा एमालेले विगत देखिनै विभिन्न तवरबाट विरोध जनाउँदै आइरहेको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्